दुई हजार  लिटर अवैध घरेलु मदिरा नष्ट 

काठमाडौँ।  बारमा दुई हजार  लिटर अवैध घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।  प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले   महागढीमाई न.पा. वडा नं. ०३ र  १० स्थित ३ स्थानमा सञ्चालित अवैध मदिरा भट्ठीबाट  तयारी मदिरा २०० लिटर र  कच्चा पदार्थ १८०० लिटर  नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा […]

Feb 3, 2025 - 13:20
 0
दुई हजार  लिटर अवैध घरेलु मदिरा नष्ट 

काठमाडौँ।

 बारमा दुई हजार  लिटर अवैध घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

 प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले   महागढीमाई न.पा. वडा नं. ०३ र  १० स्थित ३ स्थानमा सञ्चालित अवैध मदिरा भट्ठीबाट  तयारी मदिरा २०० लिटर र  कच्चा पदार्थ १८०० लिटर  नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ.प्रकाश सापकोटाले जानकारी दिए। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register