जुजु धौमा टिस्यु पेपर भेटिएको भन्दै सामाजिक सञ्जालमा चर्चा, के भन्यो खाद्य विभागले ?

काठमाडौँ । सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा जुजु धौ (दही) मा टिस्यु पेपर, कागज र पानीमा नघुल्ने पदार्थहरू मिसाइएको भनेर प्रचार गरिएको दाबी पुष्टि हुन नसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै  विभागले अनुगमनका क्रममा सामाजिक सञ्जालमा उठाइएका जस्ता कुनैपनि अखाद्य वस्तु दहीमा नभेटिएको बताएको हो । पछिल्लो समय सामाजिक सञ्जालमा शेयर भइरहेको एक भिडिओमा भक्तपुरको प्रसिद्ध जुजु धौको गुणस्तरमाथि प्रश्न उठाइएको छ । एक उपभोक्ताले जुजु धौ किनेर सेवन गर्ने क्रमम...

May 13, 2025 - 04:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register