सेयर बजारमा दोहोरो अङ्कको गिरावट 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ०८ अङ्कले घटेर २७१५ दशमलव ९१ को विन्दुमा पुगेको छ । मंगलबार ३१५ कम्पनीका ९० हजार २०२ पटकको कारोबारमा  १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Feb 4, 2025 - 09:51
 0
सेयर बजारमा दोहोरो अङ्कको गिरावट 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ०८ अङ्कले घटेर २७१५ दशमलव ९१ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१५ कम्पनीका ९० हजार २०२ पटकको कारोबारमा  १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ रुपैयाँ रहेको छ ।

७१ कम्पनीको सेयर मूल्य बढ्दा १६२ वटाको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये हाइड्रोपावर र अन्य कम्पनीहरू सामान्य बढेको छ । आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register