बङ्गलादेशमा प्रदर्शनकारीले शेख मुजिबुरको घर जलाए, हसिनामाथि भारतमा बसेर षड्यन्त्र गरेको आरोप

काठमाडौं । बङ्गलादेशमा फेरि एकपटक हिंसा भड्किएको छ । बुधबार राति पूर्वप्रधानमन्त्री शेख हसिनाका विरोधीहरूले ढाकाको धनमन्डी–३२ मा रहेको उनका बुवा शेख मुजिबुर रहमानको घरमा आगजनी गरेका छन् । साथै उनीहरूले आगलागीबाट बचेको घरसमेत भत्काइदिएको र मुजिबुरको भित्तेचित्रलाई पनि बिगारेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । साथै प्रदर्शनकारीले बुधबार राति र बिहीबार बिहान देशभर हसिनाको […]

Feb 6, 2025 - 04:21
 0
बङ्गलादेशमा प्रदर्शनकारीले शेख मुजिबुरको घर जलाए, हसिनामाथि भारतमा बसेर षड्यन्त्र गरेको आरोप

काठमाडौं । बङ्गलादेशमा फेरि एकपटक हिंसा भड्किएको छ । बुधबार राति पूर्वप्रधानमन्त्री शेख हसिनाका विरोधीहरूले ढाकाको धनमन्डी–३२ मा रहेको उनका बुवा शेख मुजिबुर रहमानको घरमा आगजनी गरेका छन् ।

साथै उनीहरूले आगलागीबाट बचेको घरसमेत भत्काइदिएको र मुजिबुरको भित्तेचित्रलाई पनि बिगारेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

साथै प्रदर्शनकारीले बुधबार राति र बिहीबार बिहान देशभर हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register