संसदमा उठ्यो अन्तरजातीय प्रेम विवाहका कारण राज्यबाट अत्याचार भोगेको विषय

काठमाडौं । अन्तरजातीय प्रेम विवाह गरेकै कारण अत्याचार भोग्नु परेको घटना प्रतिनिधि सभाको बिहीवारको बैठकमा उठेको छ । सांसदहरू शान्ति विक, हर्कमाया विक, रणेन्द्र बराली, शीव नेपाली, अञ्जनी श्रेष्ठ, अनिशा नेपाली र आशा विकलगायत सांसदहरूले उक्त घटनाको जवाफ सरकारसँग माग गरेका हुन् । गैरदलित युवती नेहा रौनियारसँग प्रेम विवाह गरेका सर्लाहीको बरहथवा नगरपालिका–१० का सत्येन्द्रकुमार […]

Feb 6, 2025 - 08:33
 0
संसदमा उठ्यो अन्तरजातीय प्रेम विवाहका कारण राज्यबाट अत्याचार भोगेको विषय

काठमाडौं । अन्तरजातीय प्रेम विवाह गरेकै कारण अत्याचार भोग्नु परेको घटना प्रतिनिधि सभाको बिहीवारको बैठकमा उठेको छ ।

सांसदहरू शान्ति विक, हर्कमाया विक, रणेन्द्र बराली, शीव नेपाली, अञ्जनी श्रेष्ठ, अनिशा नेपाली र आशा विकलगायत सांसदहरूले उक्त घटनाको जवाफ सरकारसँग माग गरेका हुन् ।

गैरदलित युवती नेहा रौनियारसँग प्रेम विवाह गरेका सर्लाहीको बरहथवा नगरपालिका–१० का सत्येन्द्रकुमार राम (चमार) लाई जातकै कारण राज्यबाटै अत्याचार भइरहेको भन्दै उनीहरूले यसको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारवाही गर्नुपर्ने धारणा राखेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register