कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई जना विद्यार्थी पक्राउ

काठमाडौँ । कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । फिजिक्स विषयको प्रश्नपत्र आउट गरेको आरोपमा ट्रिटन कलेज परीक्षा केन्द्रबाट ग्लोबल स्कुल अफ साइन्समा अध्यनरत दुई जना पक्राउ परेका हुन् । प्रश्नपत्र कसरी आउट भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

May 11, 2025 - 07:55
 0
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई जना विद्यार्थी पक्राउ

काठमाडौँ । कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

फिजिक्स विषयको प्रश्नपत्र आउट गरेको आरोपमा ट्रिटन कलेज परीक्षा केन्द्रबाट ग्लोबल स्कुल अफ साइन्समा अध्यनरत दुई जना पक्राउ परेका हुन् ।

प्रश्नपत्र कसरी आउट भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register