ड्युटीमा खटिएको प्रहरीमाथि हातपात

काठमाडौँ। ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ । काठमाडौँको ठमेलस्थित अमृतमार्गमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि बिहीबार राति हातपात भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको छ । मदिरा पिएको ५-६ जनाको समूहले प्रहरीमाथि हातपात गरेको थियो । प्रहरीमाथि हातपात गर्ने व्यक्ति अस्कल क्याम्पसमा अध्ययनरत विद्यार्थी नेताहरु रहेको आशंका गरिएको […]

Feb 7, 2025 - 06:29
 0
ड्युटीमा खटिएको प्रहरीमाथि हातपात

काठमाडौँ।

ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ । काठमाडौँको ठमेलस्थित अमृतमार्गमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि बिहीबार राति हातपात भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको छ ।

मदिरा पिएको ५-६ जनाको समूहले प्रहरीमाथि हातपात गरेको थियो ।

प्रहरीमाथि हातपात गर्ने व्यक्ति अस्कल क्याम्पसमा अध्ययनरत विद्यार्थी नेताहरु रहेको आशंका गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register