नेपाली क्रिकेटरद्वय सोमपाल र करणले गरे महाकुम्भ मेलामा स्नान

काठमाडौं । नेपालका क्रिकेटरद्वय सोमपाल कामी र करण केसीले भारतको प्रयागराजस्थित महाकुम्भ मेलामा स्थान गरेका छन् । यसको जानकारी सोमपालले सोमबार सामाजिक सञ्जालमार्फत् दिएका हुन् । तस्वीरमा दुवै क्रिकेटर स्नानपछि नमस्कार गरिरहेको अवस्थामा छन् । प्रयागराजमा जारी कुम्भमेलामा थुप्रै नेपाली सहभागी भइरहेका छन् । त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागिरहेको छ । उत्तर […]

Feb 10, 2025 - 04:54
 0
नेपाली क्रिकेटरद्वय सोमपाल र करणले गरे महाकुम्भ मेलामा स्नान

काठमाडौं । नेपालका क्रिकेटरद्वय सोमपाल कामी र करण केसीले भारतको प्रयागराजस्थित महाकुम्भ मेलामा स्थान गरेका छन् ।

यसको जानकारी सोमपालले सोमबार सामाजिक सञ्जालमार्फत् दिएका हुन् । तस्वीरमा दुवै क्रिकेटर स्नानपछि नमस्कार गरिरहेको अवस्थामा छन् ।

प्रयागराजमा जारी कुम्भमेलामा थुप्रै नेपाली सहभागी भइरहेका छन् । त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागिरहेको छ ।

उत्तर प्रदेश सरकारले आइतवार महाकुम्भ सन् २०२५ मा करिब ८४ लाख २९ हजार भक्तजनले पवित्र स्नान गरेको बताएको छ ।

महाकुम्भमा हालसम्म ४२ करोडभन्दा बढी सहभागी, दुई मुख्यमन्त्रीले सँगै गरे स्नान

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register