रोकियो बबरमहलमा पाइप फुटेर निस्केको पानी

काठमाडौं । बबरमहलस्थित जिल्ला अदालत अगाडि मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा निस्केको पानी रोकिएको छ । विद्युत् प्राधिकरणको तार भूमिगत गर्दा साढे २ बजे पाइप फुटेपछि निस्केको पानी साढे ६ बजे पछि मात्रै बन्द रोकिएको हो । उक्त पाइपमा आउने पानीको मुख्य ट्यांकीहरू बन्द गरेपछि पानी रोकिएको बताइएको छ । पानीले बबरमहल क्षेत्रमा सवारी आवागमनससेत […]

Feb 12, 2025 - 13:27
 0
रोकियो बबरमहलमा पाइप फुटेर निस्केको  पानी

काठमाडौं । बबरमहलस्थित जिल्ला अदालत अगाडि मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा निस्केको पानी रोकिएको छ ।

विद्युत् प्राधिकरणको तार भूमिगत गर्दा साढे २ बजे पाइप फुटेपछि निस्केको पानी साढे ६ बजे पछि मात्रै बन्द रोकिएको हो ।

उक्त पाइपमा आउने पानीको मुख्य ट्यांकीहरू बन्द गरेपछि पानी रोकिएको बताइएको छ ।

पानीले बबरमहल क्षेत्रमा सवारी आवागमनससेत प्रभावित भएको थियो । उक्त पानी वन परिसर, विशेष अदालत, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा पसेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register