नेपाली सडकमा गुड्छन् ८०० बढी ओमोडा जेइको बिजुली गाडी
काठमाडौं । ओमोडा एन्ड जेइको अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालभर ८०० भन्दा बढी बिजुली गाडी सञ्चालनमा ल्याएको जानकारी दिएको छ । हालै काठमाडौंको उत्तरढोकास्थित आफ्नो शोरुममा एक कार्यक्रम गर्दै कम्पनीले यसबारे जानकारी दिएको हो । कार्यक्रममा उपस्थित ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बेसडर एवम् क्रिकेटर दीपेन्द्र सिंह ऐरीले यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेकोमा कम्पनीलाई बधाई दिए । सो अवसरमा एसपीजीका निर्देशक गौरव शारडा, ग्रुप अध्यक्ष धिरेन तामाङ, सेल्स एन्ड मार्केटिङका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द र फाइनान्सका महाप्रबन्धक राजेन्द्र ति...

What's Your Reaction?






