सिन्धुलीमा भैँसीले हानेर एक जनाको मृत्यु

कमलामाई । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ नौबीसेमा भैँसीले हानेर एक जनाको मृत्यु भएको छ । घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा बिहीबार बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो । -रासस

Feb 13, 2025 - 05:54
 0
सिन्धुलीमा भैँसीले हानेर एक जनाको मृत्यु

कमलामाई । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ नौबीसेमा भैँसीले हानेर एक जनाको मृत्यु भएको छ ।

घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा बिहीबार बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो । -रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register