मास्टर्समा एआई र डेटा साइन्स पढाउँदै मदन भण्डारी विश्वविद्यालय, यस्तो छ शुल्क र भर्ना प्रक्रिया
काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्स पढाउने भएको छ । विश्वविद्यालयले आगामी मे महिनाबाट मास्टर अफ एप्लाइड साइन्स (एमएएस) मा आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्सको कक्षा सुरु गर्न लागेको हो । यसका लागि विश्वविद्यालयले अनलाइन आवेदन खुलाएको छ । यहाँ क्लिक गरेर आगामी २० फेब्रुअरीसम्म आवेदन दिन सकिने छ । प्रवेश परीक्षा मार्च २ र अन्तर्वार्ता मार्च ३ मा लिइनेछ भने पढाइ १६ मे देखि सुरु हुनेछ । विज्ञान, इन्जिनियरिङ, प्रविधि वा सम्बन्धित क्षेत्रमा चार वर्ष...

What's Your Reaction?






