अमेरिकाको एप स्टोरमा फर्कियो टिकटक

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल एप टिकटक करिब एक महिनाको अन्तरालपछि अमेरिकाको गुगल प्लेस्टोर र एप्पल एपस्टोरमा पुन: उपलब्ध भएको छ । यसअघि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेपछि यी दुवै एप स्टोरबाट हटाइएको थियो । अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले एप्पललाई पत्र लेख्दै एप होस्ट गरेबापत कुनै जरिवाना नलगाइने आश्वासन दिएपछि टिकटक पुन: फर्किएको ब्लुमबर्गले उल्लेख गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई टिकटकको अमेरिकी स्वामित्वको सम्भावित बिक्रीका लागि हुने वार्ताहरूको निरीक्षण गर्न जिम्मेवारी ...

Feb 14, 2025 - 12:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register