आईओईका एचओडीलाई प्रश्नः देशमा आधा सिभिल इन्जिनियरहरू बेरोजगार बस्नुपर्ने अवस्था किन आयो ?
तत्कालीन सोभियत सङ्घ (हालको रुस) बाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर पूरा गरेका गोकर्णबहादुर मोत्रा विसं २०४८ मा उपप्राध्यापकको रूपमा त्रिभुवन विश्वविद्यालयमा आबद्ध भए । पछि आईआईटी बम्बेबाट पीएचडी सकाए । ३२ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराएका प्राडा मोत्रा इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)कै पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा क्याम्पस प्रमुख समेत रही सकेका छन् । पछिल्लो समय करिब ४ वर्षदेखि संस्थानको सिभिल इन्जिनियरिङ विभागको प्रमुखको रूपमा कार्यरत उनीसँग सिभिल इन्जिनियरिङको खस्कँदो आकर्षण र...

What's Your Reaction?






