प्रेस चौतारी महोत्तरीको नेतृत्वमा रामनारायण महतो निर्वाचित

महोतरी । प्रेस चौतारी नेपाल महोत्तरीको दोस्राे अधिवेशनबाट रामनारायण महतो निर्वाचित भएका छन् । आज गौतम होटलमा भएको अधिवेशनले महतोको नेतृत्वमा महिला उपाध्यक्षमा रिता लामा, उपाध्यक्षमा रुपेश यादव, सचिवमा अमृत महतो, स-सचिवमा मनिषा श्रेष्ठ र कोषाध्यक्षमा रामबाबु यादवलाई निर्वाचित गरेको निर्वाचन मण्डलले जनाएको छ । त्यस्तै सदस्यहरुमा रामेश्वर ठाकुर, शुनिता कुशवाहा, भुमिका उपाध्याय र रोशन […]

Feb 15, 2025 - 11:08
 0
प्रेस चौतारी महोत्तरीको नेतृत्वमा रामनारायण महतो निर्वाचित

महोतरी ।

प्रेस चौतारी नेपाल महोत्तरीको दोस्राे अधिवेशनबाट रामनारायण महतो निर्वाचित भएका छन् ।

आज गौतम होटलमा भएको अधिवेशनले महतोको नेतृत्वमा महिला उपाध्यक्षमा रिता लामा, उपाध्यक्षमा रुपेश यादव, सचिवमा अमृत महतो, स-सचिवमा मनिषा श्रेष्ठ र कोषाध्यक्षमा रामबाबु यादवलाई निर्वाचित गरेको निर्वाचन मण्डलले जनाएको छ ।

त्यस्तै सदस्यहरुमा रामेश्वर ठाकुर, शुनिता कुशवाहा, भुमिका उपाध्याय र रोशन कुमार महतोलाई सर्वसम्मत निर्वाचित गरेको नवनिर्वाचित सचिव अमृत कुमार महतोले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register