झापाको अर्जुनधारामा ट्रिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु

झापा, ४ फागुन । झापाको अर्जुनधारामा ट्रिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बेलुका अर्जुनधारा–७ स्थित मधुगिता क्रसर उद्योगमा को १ ख ७०१४ नम्बरको टि«परले मिक्स गिटी अनलोड गरी अगाडी बड्ने क्रममा सोही क्रसरमा काम गर्ने हल्दिबारी गाउँपालिका–२ का करिब २५ वर्षीय मोहन किस्कुलाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट उनको घटनास्थलमै [...] The post झापाको अर्जुनधारामा ट्रिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु appeared first on Jhapa Online.

Feb 16, 2025 - 15:04
 0
झापाको अर्जुनधारामा ट्रिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु

झापा, ४ फागुन । झापाको अर्जुनधारामा ट्रिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज बेलुका अर्जुनधारा–७ स्थित मधुगिता क्रसर उद्योगमा को १ ख ७०१४ नम्बरको टि«परले मिक्स गिटी अनलोड गरी अगाडी बड्ने क्रममा सोही क्रसरमा काम गर्ने हल्दिबारी गाउँपालिका–२ का करिब २५ वर्षीय मोहन किस्कुलाई ठक्कर दिएको थियो ।

ट्रिपरको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको छ । घटनाबारे प्रहरी चौकी शनिश्चरेमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी गई टि«पर र चालक मोरङ उर्लाबारी नगरपालिका–२ का ४१ वर्षीय गुमानध्वज खड्कालाई नियन्त्रणमा लिएको छ ।

The post झापाको अर्जुनधारामा ट्रिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register