हलेसी आगलागी : अन्यत्र पनि फैलियो आगो, दमकल नहँदा नियन्त्रणमा समस्या

काठमाडौं । खोटाङको हलेसी बजारमा भएको आगलागी अझै  नियन्त्रणमा आउन सकेको छैन् । आइतबार साँझ एउटा हार्डवेयर पसलबाट निस्किएको आगो छेउमा रहेका अन्य दुईवटा टहरा र एउटा पक्की घरमा पनि फैलिएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिए । दमकल नहुँदा आगलागी नियन्त्रणमा समस्या भएको उनको भनाइ छ । हाल आगलागी नियन्त्रणको प्रयास […]

Feb 16, 2025 - 16:15
 0
हलेसी आगलागी : अन्यत्र पनि फैलियो आगो, दमकल नहँदा नियन्त्रणमा समस्या

काठमाडौं । खोटाङको हलेसी बजारमा भएको आगलागी अझै  नियन्त्रणमा आउन सकेको छैन् ।

आइतबार साँझ एउटा हार्डवेयर पसलबाट निस्किएको आगो छेउमा रहेका अन्य दुईवटा टहरा र एउटा पक्की घरमा पनि फैलिएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिए ।

दमकल नहुँदा आगलागी नियन्त्रणमा समस्या भएको उनको भनाइ छ । हाल आगलागी नियन्त्रणको प्रयास भइरहेको उनले बताए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register