अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : बिमलाको गोलमा नेपालको विजयी सुरुवात (तस्वीरहरु)

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले सुखद सुरुवात गरेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गरेको हो । किर्गीस्तानसँग भएको खेलको १० औं मिनेटमा बिमला चौधरीले गरेको एकमात्र गोलले नेपाल  विजयी भएको हो। यो जीत संगै नेपालले ३ अंक जोडेको छ। आजै भएको […]

Feb 17, 2025 - 14:57
 0
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : बिमलाको गोलमा नेपालको विजयी सुरुवात (तस्वीरहरु)

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले सुखद सुरुवात गरेको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गरेको हो ।

किर्गीस्तानसँग भएको खेलको १० औं मिनेटमा बिमला चौधरीले गरेको एकमात्र गोलले नेपाल  विजयी भएको हो। यो जीत संगै नेपालले ३ अंक जोडेको छ।

आजै भएको पहिलो खेलमा लेबनानलाई ३-१ गोलले हराउँदै म्यानमार विजयी भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register