फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन
झापा, ७ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन भएको छ । नेपाली कांग्रेसका पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका कार्यसमितिका सभापतिसमेत रहनुभएको उनको बुधबार ५६ वर्षको उमेरमा निधन भएको हो । क्यान्सर रोगबाट पीडित नेम्वाङ स्थानीय तहको निर्वाचन २०७४ मा पनि सोही वडाको वडाध्यक्षमा बनेका थिए । नेम्वाङको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले [...] The post फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन appeared first on Jhapa Online.

झापा, ७ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन भएको छ ।
नेपाली कांग्रेसका पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका कार्यसमितिका सभापतिसमेत रहनुभएको उनको बुधबार ५६ वर्षको उमेरमा निधन भएको हो । क्यान्सर रोगबाट पीडित नेम्वाङ स्थानीय तहको निर्वाचन २०७४ मा पनि सोही वडाको वडाध्यक्षमा बनेका थिए । नेम्वाङको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
The post फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन appeared first on Jhapa Online.
What's Your Reaction?






