स्वास्थ्य मन्त्रालयको वेबसाइट ह्याक, प्रवक्ता भन्छन्: ‘ह्याकरबाट फिर्ता ल्याउने प्रयास भइरहेको छ’
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइट ह्याकरको कब्जामा पुगेको छ । बिहीबार आफूलाई ‘क्याप्टेन स्मोकर३आर’ बताउने ह्याकर समूहले मन्त्रालयको वेबसाइट ह्याक गरेको हो । ह्याक गरेर उक्त वेबसाइटमा ‘ह्याक बाइ क्याप्टेन स्मोकर३आर’ भन्ने सूचना राखिएको थियो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित कर्माचारीको नामसमेत परिवर्तन गरिएको थियो । हाल भने मन्त्रालयको वेबसाइट डाउन अवस्थामा छ । ह्याकबाट मन्त्रालयको डेटामा कति हानि भयो भन्ने यकिन भइसकेको छैन । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथो...

What's Your Reaction?






