महाशिवरात्रिका अवसरमा चन्द्रागिरि केवलकार टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । महाशिवरात्रिको अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरको महाआरतीलाई लक्षित गर्दै केवलकार टिकटमा ५० प्रतिशत छुट दिइएको छ । भालेश्वोर महादेवको महिमालाई जोड्दै गर्न लागिएको  विशेष भक्तिमय उत्सवका लागि साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत  छुट चन्द्रागिरि हिल्सले जनाएको छ । फागुन १४ गते  बुधवार महाशिवरात्रिका दिन  भालेश्वर मन्दिर परिसरमा विशेष […]

Feb 22, 2025 - 01:11
 0
महाशिवरात्रिका अवसरमा चन्द्रागिरि केवलकार टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । महाशिवरात्रिको अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरको महाआरतीलाई लक्षित गर्दै केवलकार टिकटमा ५० प्रतिशत छुट दिइएको छ ।

भालेश्वोर महादेवको महिमालाई जोड्दै गर्न लागिएको  विशेष भक्तिमय उत्सवका लागि साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत  छुट चन्द्रागिरि हिल्सले जनाएको छ ।

फागुन १४ गते  बुधवार महाशिवरात्रिका दिन  भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register