एनएसएल अक्सनमा अनसोल्ड नवयुगले पोखरा थन्डर्सबाट खेल्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को अक्सनमा अनसोल्ड भएका नवयुग श्रेष्ठले पोखरा थन्डर्सबाट खेल्ने भएका छन् । राम थापाको स्थानमा नवयुगले खेल्ने पोखरा थन्डर्सले जनाएको छ । उनी पहिलो सिजनमा पोखराका मार्की खेलाडी थिए । शनिबार भएको अक्सनमा नवयुग क्याटेगोरी ‘बी’मा थिए । अक्सनमा नवयुगसँगै क्याटेगोरी ‘ए’मा नै रहेका विकेश कुथ र भरत खवास पनि […]

Feb 23, 2025 - 07:30
 0
एनएसएल अक्सनमा अनसोल्ड नवयुगले पोखरा थन्डर्सबाट खेल्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को अक्सनमा अनसोल्ड भएका नवयुग श्रेष्ठले पोखरा थन्डर्सबाट खेल्ने भएका छन् ।

राम थापाको स्थानमा नवयुगले खेल्ने पोखरा थन्डर्सले जनाएको छ । उनी पहिलो सिजनमा पोखराका मार्की खेलाडी थिए ।

शनिबार भएको अक्सनमा नवयुग क्याटेगोरी ‘बी’मा थिए ।

अक्सनमा नवयुगसँगै क्याटेगोरी ‘ए’मा नै रहेका विकेश कुथ र भरत खवास पनि अनसोल्ड भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register