नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने केआईआईटीका कर्मचारी निष्कासन गर्न मन्त्री राणाको माग
काठमाडौं । नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार गर्ने कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का शिक्षक तथा कर्मचारीहरूलाई स्थायी रूपमा नै बर्खास्त गर्न परराष्ट्रमन्त्री आर्जु राणा देउवाले माग गरेकी छिन् । ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीसँग टेलिफोन कुराकानी गर्दै उनले यस्तो माग अघि सारेकी हुन् । नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरूलाई अस्थायी नभएर स्थायी रूपमा नै हटाउन ओडिशा सरकारले नै पहल गरी दिन उनले आग्रह गरेकी छिन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट ल...

What's Your Reaction?






