‘चीनले अमेरिकामा नै बनेको चिप प्रयोग गरेको राम्रो’

  काठमाडौँ । अमेरिकाले चीनमा उच्चस्तरीय चिप्सको बिक्रीमा रोक लगाएपछि चिनियाँ प्रविधि कम्पनीहरू झनै बलियो बन्दै गएको एनभिडियाका प्रमुख जेन्सेन हुआङले बताएका छन्। ताइवानको राजधानी ताइपेईमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “अमेरिकाले निर्यातमा लगाएको रोकले उल्टै चिनियाँ कम्पनीहरूलाई अघि बढ्न हौसला दिएको छ । उनीहरू झनै बलियो भएर आएका छन् ।” एनभिडिया अमेरिकाको ठुलो चिप निर्माता कम्पनी हो। अमेरिकाले सन् २०२२ देखि एनभिडियाका शक्तिशाली चिप्स चीनमा बेच्न रोक लगाएको थियो। त्यसपछि एनभिडिय...

May 21, 2025 - 13:20
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register