झापा अनलाइन सट्टाबाजी चलाएको आरोपमा आमा–छोरी पक्राउ

झापा, ७ जेठ । झापा कनकाई नगरपालिका–८ लक्ष्मीपुरबाट अनलाइन सट्टाबाजी चलाएको आरोपमा आमा–छोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीया इन्दिरा प्रसाई र २१ वर्षीया छोरी सिम्रन प्रसाई छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडले राति २:३० बजे छापा मार्दा उनीहरूबाट ५ मोबाइल, २ ट्याब र १ ल्यापटप बरामद भएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार, उनीहरूले कर्मचारी राखेर [...] The post झापा अनलाइन सट्टाबाजी चलाएको आरोपमा आमा–छोरी पक्राउ appeared first on Jhapa Online.

May 21, 2025 - 12:48
 0
झापा अनलाइन सट्टाबाजी चलाएको आरोपमा आमा–छोरी पक्राउ

झापा, ७ जेठ । झापा कनकाई नगरपालिका–८ लक्ष्मीपुरबाट अनलाइन सट्टाबाजी चलाएको आरोपमा आमा–छोरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४१ वर्षीया इन्दिरा प्रसाई र २१ वर्षीया छोरी सिम्रन प्रसाई छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडले राति २:३० बजे छापा मार्दा उनीहरूबाट ५ मोबाइल, २ ट्याब र १ ल्यापटप बरामद भएको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार, उनीहरूले कर्मचारी राखेर अनलाइन जुवा सञ्चालन गर्दै आएका थिए। दुवैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

The post झापा अनलाइन सट्टाबाजी चलाएको आरोपमा आमा–छोरी पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register