आकाशबाट यस्तो देखियो प्युठानको भिङ्ग्री गाउँ (तस्विरहरू)

काठमाडौँ । भिङ्ग्री गाउँ प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. ३ मा अवस्थित रहेको छ । भालुवाङ, प्युठान र रोल्पा सडक खण्डमा समेत पर्ने भिङ्ग्री गाउँ अति नै सुन्दर र रमणीय देखिन्छ । समथर भूभाग रहेको यस गाउँमा कृषि नै जीविकोपार्जनको मुख्य पेशा रहेको छ भने होटल व्यवसायहरु पनि सञ्चालनमा रहेका छन् । बाँकी तस्विरमा […]

Feb 25, 2025 - 08:08
 0
आकाशबाट यस्तो देखियो प्युठानको भिङ्ग्री गाउँ (तस्विरहरू)

काठमाडौँ । भिङ्ग्री गाउँ प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. ३ मा अवस्थित रहेको छ । भालुवाङ, प्युठान र रोल्पा सडक खण्डमा समेत पर्ने भिङ्ग्री गाउँ अति नै सुन्दर र रमणीय देखिन्छ ।

समथर भूभाग रहेको यस गाउँमा कृषि नै जीविकोपार्जनको मुख्य पेशा रहेको छ भने होटल व्यवसायहरु पनि सञ्चालनमा रहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register