नागा बाबा, साधुसन्तका अनेक रुप (तस्वीरहरू)

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्र भारत तथा नेपालका विभिन्न स्थानबाट आएका साधुसन्तहरुले भरिन थालेको छ । महाशिवरात्रिमा बर्सेनी साधुसन्तहरू भगवान् शिवको दर्शन गर्न पशुपतिनाथ आउने गर्दछन् । यो वर्ष भने विगतका वर्षभन्दा केही कम साधुसन्त पशुपति आएका छन् । भारतको प्रयागराजमा जारी महाकुम्भले गर्दा साधुसन्तको आगमनमा कमी आएको अनुमान गरिएको छ । पाशुपत क्षेत्रमा […]

Feb 25, 2025 - 08:56
 0
नागा बाबा, साधुसन्तका अनेक रुप (तस्वीरहरू)
काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्र भारत तथा नेपालका विभिन्न स्थानबाट आएका साधुसन्तहरुले भरिन थालेको छ ।
महाशिवरात्रिमा बर्सेनी साधुसन्तहरू भगवान् शिवको दर्शन गर्न पशुपतिनाथ आउने गर्दछन् ।
यो वर्ष भने विगतका वर्षभन्दा केही कम साधुसन्त पशुपति आएका छन् । भारतको प्रयागराजमा जारी महाकुम्भले गर्दा साधुसन्तको आगमनमा कमी आएको अनुमान गरिएको छ ।
पाशुपत क्षेत्रमा साधुसन्तको लागि राम मन्दिर परिसर लगायतका क्षेत्र र नाँगा बाबाहरूको लागि पशुपति मन्दिरभित्र स्थान व्यवस्था गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले यस वर्ष करिब ५ लाख भक्तजनले पशुपतिनाथ मन्दिर दर्शन गर्ने अनुमान गरेको छ ।
हेरौँ, तस्वीरहरू –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register