आइएमई पेमा नयाँ अफर : बोटीममार्फत पैसा पठाउँदा बोनस पाइने  

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले युएईबाट बोटीममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । ‘बोटीम’ एपमार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी गरेसँगै यो अफर सार्वजनिक भएको हो । यही फाल्गुन १५ देखि चैत्र १५सम्म लागू […]

Feb 27, 2025 - 11:55
 0
आइएमई पेमा नयाँ अफर : बोटीममार्फत पैसा पठाउँदा बोनस पाइने  

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले युएईबाट बोटीममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

‘बोटीम’ एपमार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी गरेसँगै यो अफर सार्वजनिक भएको हो ।

यही फाल्गुन १५ देखि चैत्र १५सम्म लागू हुने अफरअन्तर्गत नेपाली १०,००० रुपैयाँ वा त्यो भन्दा बढी प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्ने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register