दशौं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍यो

काठमाडौं । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति फेरि सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीबार बसेको बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुदमन्त्री तेजलाल चौधरीले  बोर्ड बैठकबाट यस्तो निर्णय गरिएको र अब यही मिति हुने जानकारी दिए ।

Feb 27, 2025 - 13:13
 0
दशौं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍यो

काठमाडौं । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति फेरि सरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीबार बसेको बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुदमन्त्री तेजलाल चौधरीले  बोर्ड बैठकबाट यस्तो निर्णय गरिएको र अब यही मिति हुने जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register