सरकार र महासङ्घबीचको सम्झौतालाई लिएर रत्नराज्य स्कुलमा तनाव

काठमाडौं । सरकार र शिक्षक महासङ्घको ९ बुँदे सहमतिमा विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाएका छन् । बिहीबार काठमाडौंको रत्नराज्य माध्यमिक विद्यालयमा सरकार र शिक्षक महासङ्घबीच बुधबार भएको सहमतिबारे जानकारी दिन राखिएको कार्यक्रममा विद्यालयका कर्मचारीहरूले असन्तुष्ट जनाउँदै विरोध जनाएका हुन् । हो–हल्ला गर्दै कर्मचारीहरू नेतृत्वमाथि खनिए । यसले गर्दा उनीहरूबीचको विवाद झनै चर्किरहेको छ ।

May 1, 2025 - 09:49
 0
सरकार र महासङ्घबीचको सम्झौतालाई लिएर रत्नराज्य स्कुलमा तनाव

काठमाडौं । सरकार र शिक्षक महासङ्घको ९ बुँदे सहमतिमा विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाएका छन् ।

बिहीबार काठमाडौंको रत्नराज्य माध्यमिक विद्यालयमा सरकार र शिक्षक महासङ्घबीच बुधबार भएको सहमतिबारे जानकारी दिन राखिएको कार्यक्रममा विद्यालयका कर्मचारीहरूले असन्तुष्ट जनाउँदै विरोध जनाएका हुन् ।

हो–हल्ला गर्दै कर्मचारीहरू नेतृत्वमाथि खनिए । यसले गर्दा उनीहरूबीचको विवाद झनै चर्किरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register