बानेश्वरमा झडप, डीएसपी घाइते

काठमाडौं । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको आन्दोलनमा झडप भएको छ । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । घाइते पौडेलको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ ।

Mar 2, 2025 - 07:28
 0
बानेश्वरमा झडप, डीएसपी घाइते

काठमाडौं । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको आन्दोलनमा झडप भएको छ । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

घाइते पौडेलको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register