केपी ओली कप : मछिन्द्रको ह्याट्रिक, आर्मी पराजित

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा मछिन्द्र क्लबले ह्याट्रिक गरेको छ । मछिन्द्रले यो जितसँगै लगातार तीन जितको रेकर्ड बनाएको छ । दशरथ रंगशालामा सोमबार  सम्पन्न खेलमा पहिलो पटक फाइनल खेलेको त्रिभुवन आर्मी क्लब २–० ले  पराजित भएसँगै मछिन्द्रले ह्याट्रिक गरेको हो । मछिन्द्रले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको हो […]

Mar 3, 2025 - 14:33
 0
केपी ओली कप : मछिन्द्रको ह्याट्रिक, आर्मी पराजित

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा मछिन्द्र क्लबले ह्याट्रिक गरेको छ । मछिन्द्रले यो जितसँगै लगातार तीन जितको रेकर्ड बनाएको छ ।

दशरथ रंगशालामा सोमबार  सम्पन्न खेलमा पहिलो पटक फाइनल खेलेको त्रिभुवन आर्मी क्लब २–० ले  पराजित भएसँगै मछिन्द्रले ह्याट्रिक गरेको हो ।

मछिन्द्रले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको हो । यसअघि सेमिफाइनलमा मछिन्द्रले आयोजक केपी ओली एफसीलाई ४–० र आर्मी संकटा क्लबलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register