गर्मीयामका लागि नेपाल भित्रिए सेन्साई ब्राण्डका कुलर
काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सेन्साई ब्राण्डले गर्मीयामलाई लक्षित गर्दै नयाँ मोडलका कुलरहरू नेपाली बजारमा भित्र्याएको छ । ‘स्टे कुल स्टे कम्फर्ट’ भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनी डेसर्ट, पर्सनल र टावर कुलरहरू विभिन्न मोडल र क्षमतासहित बजारमा ल्याएको हो । सस्तो मूल्यमा उत्कृष्ट प्रविधियुक्त यी कुलरहरूमा १२ महिनाको वारेन्टी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जापानी प्रविधिबाट निर्मित यी कुलरहरूमा प्रभावकारी कुलिङका लागि ‘हनिकम्ब’ र सजिलै सार्नका लागि ‘कास्टोर व्हिल’, आइस च्याम्बर,...

What's Your Reaction?






