रचिन च्याम्पियन्स ट्रफीका सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं । उपविजेता न्युजिल्यान्डका रचिन रवीन्द्र च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ दी सिरिज) घोषित भएका छन् । प्रतियोगितामा उनले सर्वाधिक २६३ रन बनाएका छन् । उनले प्रतियोगितामा दुईवटा शतक बनाएका थिए । रचिनले चार इनिङ्स खेल्दा औसतमा ६८.७५ रन बनाए । उनको स्ट्राइक रेट १०६ रहेको थियो । आइतबार राति यूएईमा सकिएको […]

Mar 10, 2025 - 01:09
 0
रचिन च्याम्पियन्स ट्रफीका सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं । उपविजेता न्युजिल्यान्डका रचिन रवीन्द्र च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ दी सिरिज) घोषित भएका छन् ।

प्रतियोगितामा उनले सर्वाधिक २६३ रन बनाएका छन् । उनले प्रतियोगितामा दुईवटा शतक बनाएका थिए ।

रचिनले चार इनिङ्स खेल्दा औसतमा ६८.७५ रन बनाए । उनको स्ट्राइक रेट १०६ रहेको थियो ।

आइतबार राति यूएईमा सकिएको फाइनलमा न्युजिल्यान्डलाई चार विकेटले हराएर भारतले उपाधि जितेको छ ।

न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो कीर्तिमानी तेस्रो उपाधि, लियो २५ वर्षअघिको बदला

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register