जनताको बलिदानपूर्ण लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कोसिस गरिँदैछ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कडा आलोचना गरेका छन् । उनले सरकारको गलत क्रियाकलाप र प्रतिगामी षड्यन्त्रविरुद्ध लड्न आह्वान गरेका हुन् । मङ्गलबार प्रतिनिधिसभामा समय बोल्दै प्रचण्डले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रपञ्च चलेको आरोप लगाए । ‘जनताको बलिदानपूर्ण लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कोसिस गरिँदै छ,’ […]

Mar 11, 2025 - 08:21
 0
जनताको बलिदानपूर्ण लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कोसिस गरिँदैछ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कडा आलोचना गरेका छन् । उनले सरकारको गलत क्रियाकलाप र प्रतिगामी षड्यन्त्रविरुद्ध लड्न आह्वान गरेका हुन् ।

मङ्गलबार प्रतिनिधिसभामा समय बोल्दै प्रचण्डले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रपञ्च चलेको आरोप लगाए । ‘जनताको बलिदानपूर्ण लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कोसिस गरिँदै छ,’ प्रचण्डले भने ।

‘आठ महिना अघिसम्म देशमा ठूलो असन्तोष थिएन । माइतीघर मण्डला पनि लगभग खालि भइसकेको थियो ।’ प्रचण्डले भने । उनले वर्तमान अवस्थामा नेपाली जनताले दुई मोर्चामा लड्नुपर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register