दूरसञ्चार क्षेत्र संकटमा पर्दैछ, कठोर निर्णय लिनुपर्ने बेला आयोः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चार क्षेत्रको वर्तमान अवस्थामा तत्काल सुधारको खाँचो औंल्याउँदै यसका लागि कठोर निर्णय लिनुपर्ने बेला आएको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले दूरसञ्चार क्षेत्रको पुरानो कार्यशैली, नीति, नियम र कानुनहरूमा परिवर्तन आवश्यक रहेको उल्लेख गरे । “बुढो बाजले आफ्नो जीर्ण नंग्रा, ठुँडो र प्वाँखलाई चट्टानमा घसेर नयाँ बनाउँछ र त्यसपछि थप लामो जीवन जिउँछ । त्यसैगरी, दूरसञ्चार क्षेत्रमा पनि काम गर्ने शैली, ...

Mar 12, 2025 - 06:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register