प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव नियुक्त

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पदपूर्ति समितिको सिफारिसमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणका अनुसार नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजैदेखि कार्यभार सम्हालेका छन् ।

Mar 14, 2025 - 12:47
 0
प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव नियुक्त

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् ।

प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पदपूर्ति समितिको सिफारिसमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजैदेखि कार्यभार सम्हालेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register