लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ

मोरङ, ४ चैत । मोरङ विराटनगर महानगरपालिका–१५ स्थितबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ३ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर बेलका नगरपालिका–२ का २० वर्षीय सुजन खड्कालाई लागूऔषध खैरो हिरोइन ११ ग्राम ४ मिलिग्राम, मोरङ केराबारी गाउँपालिका–३ का २४ वर्षीय [...] The post लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

Mar 17, 2025 - 06:15
 0
लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ

मोरङ, ४ चैत । मोरङ विराटनगर महानगरपालिका–१५ स्थितबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत ३ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर बेलका नगरपालिका–२ का २० वर्षीय सुजन खड्कालाई लागूऔषध खैरो हिरोइन ११ ग्राम ४ मिलिग्राम, मोरङ केराबारी गाउँपालिका–३ का २४ वर्षीय उत्तम याख्खा, सुन्दरहरैंचा नगरपालिका–५ का ४५ वर्षीय मातृका सुवेदीलाई २ ग्राम ५३ मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सबै जनाको थप अनुसन्धान भइरहेको छ ।

The post लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register