मोबाइल टपअफ वा फोनपे डाइरेक्टबाट कारोबार गर्दा आईफोन १६ जित्ने अवसर
काठमाडौं । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले सिद्धार्थ बैंक लिमिटेडले ‘टपअप/फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान सार्वजनिक गरेको छ । फोनपे र एफवन सफ्टसँगको सहकार्यमा सञ्चालन भएको यस योजनामा सहभागी ग्राहकले बम्पर उपहारस्वरूप आईफोन १६ सँगै अन्य आकर्षक उपहार जित्न सक्ने बैंकले जनाएको छ । बैंकिङ सेवामा डिजिटल माध्यमको प्रयोगलाई बढावा दिने उद्देश्यले मोबाइल टपअप तथा फोनपे डाइरेक्ट कारोबारलाई आधार बनाई पुरस्कार योजना ल्याइएको बैंकले जनाएको छ । यस योजनामा सहभागी हुन ग्राहकले सिद्...

What's Your Reaction?






