दैलेख गुराँसमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौँ । दैलेख जिल्लाको गुराँस गाउँपालिकामा नेपाल टेलिकमले पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश अन्तर्गतको यो दुर्गम क्षेत्रमा टेलिकमले वैशाख ८ गतेदेखि मोबाइल सेवा सुरु गरेको हो ।  यसअन्तर्गत गुराँस गाउँपालिका वडा नं. ३, ४ र ५ अन्तर्गतका गुराँस बजार, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्ला लगायतका गाउँहरू, वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ अन्तर्गतको बयलकाँडा र बराहताल गाउँपालिका वडा नं. ९ अन्तर्गतको लेकगाउँ जस्ता क्षेत्रमा फोरजी सेवा प्रयोग गर्न सकिने छ ।  यस सेवा सञ्चालनसँ...

Apr 24, 2025 - 08:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register