समितिमा पठाइयो ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक’

काठमाडौं । प्रतिनिधि सभाले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई समितिमा पठाएको छ । प्रतिनिधि सभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए । गृहमन्त्री लेखकको प्रस्तावअनुसार सभाले सम्बन्धित राज्यव्यवस्था तथा सुशासन समितिमा दफाबार छलफलको लागी पठाएको हो । ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ […]

Mar 19, 2025 - 07:59
 0
समितिमा पठाइयो ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक’

काठमाडौं । प्रतिनिधि सभाले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई समितिमा पठाएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए ।

गृहमन्त्री लेखकको प्रस्तावअनुसार सभाले सम्बन्धित राज्यव्यवस्था तथा सुशासन समितिमा दफाबार छलफलको लागी पठाएको हो । ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ गएको १५ माघमा दर्ता भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register