ड्राइभरहरूले थाहा पाउनै पर्ने एड्यास प्रविधि अनि इन्जिन गाडी र ईभीको ब्रेकिङ सिस्टमको भिन्नता

पेट्रोल र विद्युतीय गाडी आफैँमा फरक प्रविधिबाट तयार हुने भएकाले यसको ब्रेकिङ सिस्टम पनि फरक हुन्छ । चालकको हिसाबले हेर्दा ब्रेक लगाउने हो, लाग्यो भन्ने मात्र हुन्छ । तर लगाउने तरिका कस्तो छ, त्यसको इन्जिनियरिङ के छ भन्ने कोणबाट हेर्ने हो भने धेरै नै भिन्नता छ । जस्तो इन्जिन गाडीको हकमा ब्रेक पेडलमा खुट्टाले दबाएपछि  ब्रेक बुस्टरले ह्राइड्रोलिक तेल चार ओटै चक्कामा समानान्तर रूपमा पुर्‍याउँछ । जसले गर्दा गाडीका चक्काहरू रोकिन्छन् । तर बिजुली गाडीमा धेरै कुराहरू kiतारहरूबाट नै सञ्चालित हुन्छन् ।  ईभीमा दुई प्रकारका ब्र...

Mar 22, 2025 - 06:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register