कर्णाली ५८ रनमा अलआउट, रिजनको फाइफर

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले बागमतीलाई ५९ रनको लक्ष्य दिएको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा कर्णाली १९.१ ओभरमा ५८ रन बनाएर अलआउट भएको हो । कर्णालीका लागि सुनिल धमलाले १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बागमतीका लगि रिजन ढकालले ५ विकेट लिए । उनले […]

Mar 24, 2025 - 05:13
 0
कर्णाली ५८ रनमा अलआउट, रिजनको फाइफर

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले बागमतीलाई ५९ रनको लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा कर्णाली १९.१ ओभरमा ५८ रन बनाएर अलआउट भएको हो ।

कर्णालीका लागि सुनिल धमलाले १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बागमतीका लगि रिजन ढकालले ५ विकेट लिए । उनले ८.१ ओभरमा १९ रन खर्चेर फाइफर पूरा गरे । सो क्रममा १ मेडन पनि फाले । सूर्य तामाङले ४ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register