आज राति नेपाल टेलिकमका यी सेवा अवरुद्ध हुन सक्ने

  काठमाडौँ । आज (मंगलबार) राति नेपाल टेलिकमको सेवा एक घण्टासम्म अवरुद्ध हुनसक्ने भएको छ । एक सूचना जारी गर्दै कम्पनीले ग्राहक सेवा प्रणालीको नियमित मर्मतका लागि राति ११:४५ बजेदेखि करिब १ घण्टासम्म केही सेवा अवरुद्ध हुनसक्ने जानकारी दिएको हो । यस अवधिमा रिचार्ज, ब्यालेन्स क्वेरी र प्याकेज सब्सक्रिप्सन जस्ता सेवा बन्द हुनसक्ने टेलिकमले जनाएको छ । कम्पनीका अनुसार मर्मत अवधिभर भ्वाइस, एसएमएस, डेटा र आईपीटीभी सेवा भने सामान्य रूपमा सञ्चालन हुनेछ । 

Jun 17, 2025 - 12:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register