पीएन क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

काठमाडौं । पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ । अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल विजयी भएका छन् । सचिवमा विराट दुवाडी र कोषाध्यक्षमा सन्दिका गुरुङ विजयी भएका हुन् । अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल करिब ६ सय मतले अघि छन् । विष्णुले १०८० र नेविसंघका सुशील न्यौपानेले ४८७ मत पाएका छन् । स्वतन्त्र रुपमा […]

Mar 25, 2025 - 06:46
 0
पीएन क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

काठमाडौं ।

पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।

अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल विजयी भएका छन् । सचिवमा विराट दुवाडी र कोषाध्यक्षमा सन्दिका गुरुङ विजयी भएका हुन् ।

अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल करिब ६ सय मतले अघि छन् । विष्णुले १०८० र नेविसंघका सुशील न्यौपानेले ४८७ मत पाएका छन् । स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४५० मत पाएकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register