अर्जुनधाराको शान्ति सामुदायिक वनमा आगलागी

अर्जुनधारा, १४ चैत । झापाको अर्जुनधारा नगरपालिका–३ स्थित शान्ति सामुदायिक वनमा आगलागी भएको छ । बुधबार बेलुका ७ बजेको वनको सेक्टर नम्बर २ मा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको छ । आगोले घर भेट्ने सम्भावना नरहेको र [...] The post अर्जुनधाराको शान्ति सामुदायिक वनमा आगलागी appeared first on Jhapa Online.

Mar 27, 2025 - 02:09
 0
अर्जुनधाराको शान्ति सामुदायिक वनमा आगलागी

अर्जुनधारा, १४ चैत । झापाको अर्जुनधारा नगरपालिका–३ स्थित शान्ति सामुदायिक वनमा आगलागी भएको छ ।

बुधबार बेलुका ७ बजेको वनको सेक्टर नम्बर २ मा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको छ । आगोले घर भेट्ने सम्भावना नरहेको र तत्काल कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

The post अर्जुनधाराको शान्ति सामुदायिक वनमा आगलागी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register