‘आज नेपाल खुला छ…’ (तस्विरहरु)

काठमाडौँ । जनमुक्ति सेना नेपालले चैत्र १५ गते उपत्यका बन्द गर्ने भनेर विज्ञप्ति निकाले पनि काठमाडौँमा सवारी साधनको आवतजावत अरु बेला जस्तै सामन्य नै रहेको देख्न सकिन्छ । शुक्रबार काठमाडौँमा दुई ठाउँमा राजावादी र गणतन्त्रवादीको प्रदर्शन हुँदैछ । सोही आन्दोलनलाई लक्षित गर्दै जनमुक्ति सेनाले चैत १५ गते (आज) उपत्यका बन्द गर्ने घोषणा गरेको थियो । […]

Mar 28, 2025 - 03:13
 0
‘आज नेपाल खुला छ…’ (तस्विरहरु)

काठमाडौँ । जनमुक्ति सेना नेपालले चैत्र १५ गते उपत्यका बन्द गर्ने भनेर विज्ञप्ति निकाले पनि काठमाडौँमा सवारी साधनको आवतजावत अरु बेला जस्तै सामन्य नै रहेको देख्न सकिन्छ ।

शुक्रबार काठमाडौँमा दुई ठाउँमा राजावादी र गणतन्त्रवादीको प्रदर्शन हुँदैछ । सोही आन्दोलनलाई लक्षित गर्दै जनमुक्ति सेनाले चैत १५ गते (आज) उपत्यका बन्द गर्ने घोषणा गरेको थियो । तर, आज उपत्यकामा निर्वाध रुपमा आवतजावत भइरहेको देखिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register