राजावादीले गरे व्यक्तिका घरमा तोडफोड

काठमाडौं । तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले ढुङ्गा प्रहार गरी घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् । तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो । यससँगै राजावादीको कार्यक्रम प्रभावित भएको छ । कार्यक्रममा सहभागी हुन आएका नेताहरु कार्यक्रमस्थल छोडेर हिँड्न थालेका छन् ।

Mar 28, 2025 - 08:50
 0
राजावादीले गरे व्यक्तिका घरमा तोडफोड

काठमाडौं । तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरमा तोडफोड गरेका छन् ।

प्रदर्शनकारीले ढुङ्गा प्रहार गरी घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् ।

तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो ।

यससँगै राजावादीको कार्यक्रम प्रभावित भएको छ । कार्यक्रममा सहभागी हुन आएका नेताहरु कार्यक्रमस्थल छोडेर हिँड्न थालेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register