राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाल पक्राउ
काठमाडौं । नेपाल प्रहरीले राजावादीहरूको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई पक्राउ गरेको छ । शुक्रवार राजधानीमा भएको राजावादीहरूको आन्दोलन हिंसात्मक घटनाका विषयमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । पाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश कुमार आचार्यले सोही घटनामा अनुसन्धानका लागि राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पनि पक्राउ […]

काठमाडौं । नेपाल प्रहरीले राजावादीहरूको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई पक्राउ गरेको छ ।
शुक्रवार राजधानीमा भएको राजावादीहरूको आन्दोलन हिंसात्मक घटनाका विषयमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
पाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश कुमार आचार्यले सोही घटनामा अनुसन्धानका लागि राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पनि पक्राउ गरेको जानकारी दिए ।
What's Your Reaction?






