ह्यासट्याग अरेस्ट ज्ञानेन्द्रको काउन्टरमा सामाजिक सञ्जालमा राजावादीले चलाए अरेस्ट प्रचण्ड ट्रेन्ड

काठमाडौं । सामाजिक सञ्जालका विभिन्न माध्यममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्न भन्दै ह्याशट्याग अभियान चलाइएको छ । शनिबार दिउसोदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले ह्याशट्याग अरेस्ट प्रचण्ड अभियान सुरु गरेका हुन् ।  पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न भन्दै शनिबारदेखि नै समाजिक सञ्जालमा ह्याशट्याग अरेस्ट ज्ञानेन्द्र सुरु भएको थियो । शुक्रबार राजधानीको तीनकुनेमा दुई जनाको ज्यान जानेगरी प्रदर्शन, आगजनी, लुटपाट र तोडफोडका घटना भएका थिए । राजावादी समर्थकले ...

Mar 30, 2025 - 07:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register